शनिबार, १५ वैशाख २०८१

कंगनाको घरमा विवाहको भब्य तयारी, हेर्नुहोस् इनगेजमेण्टको भिडियो

समयपोष्ट २०७६ कार्तिक २४ गते ११:३२

Advertisement

 

बलिउडकी ‘क्विन’  कंगना रनौतको घरमा विवाहको भब्य तयारी हुँदैछ ।

भर्खरै मात्र उनको भाइको इनगेजमेण्टको भिडियो तथा तस्विर सार्वजनिक भएको छ । जसमा उनी परिवारसंग निकैनै मस्ति गरिरहेको देख्न सकिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री