शनिबार, ८ वैशाख २०८१

सिभिल बैंकले नगद लाभांश वितरण गर्ने

समयपोष्ट २०७६ कार्तिक २१ गते ११:२९

Advertisement

सिभिल बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ।

बैंक सञ्चालक समितिको कार्तिक २० गते सम्पन्न २८८ औं बैठकले प्रतिशत ६.५७ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको ५२ करोड ५८ लाख २२ हजार ७०१ रुपैयाँ बराबरको नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री