बिहीबार, १३ वैशाख २०८१

अर्जुन कपुरसंग समुन्द्रको विचमा क्रिश्चियन परम्परा अनुसार विवाह गर्छु : मलाईका

समयपोष्ट २०७६ कार्तिक २१ गते ९:२३

Advertisement

मलाईका अरोडाले अर्जुन कपुरसंग क्रिश्चियन परम्परा अनुसार विवाह गर्ने बताएकी छिन्

बलिउड नायिका नेहा धुपियाको च्याट शो ‘नो फिल्टर नेहा फो’ मा सहभागी मलाइकाले अर्जुन कपुर र आफ्नो विवाह क्रिश्चियन परम्परा अनुसार हुने बताइन् । ‘हाम्रो विवाह ह्वाइट वेडिंङ सेरोमनी –(क्रिश्चियन) रिवाज अनुसार समुन्द्रको विचमा हुने छ ।’ मलाइकाले भनिन् ।

अर्जुन र मलाईका लामो समयदेखी सम्बन्धको कारण चर्चामा छन् । केही महिनाअघि मात्रै एक म्यागजिनसंग कुरा गर्दै अर्जुनले भनेका थिए ‘मलाई मलाइकाको साथमा बस्दा सहज महसुस् हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री