आइतबार, ६ जेठ २०८१

नेपाली ज्वाईं गोविन्दा काठमाडौंमा

समयपोष्ट २०७६ कार्तिक १९ गते २१:४३

Advertisement

बलिउड अभिनेता गोविन्दा श्रीमती सुनिता अहुँजाकासाथ काठमाडौं आइपुगेका छन् ।

नेपाली चलचित्र निर्माणको ५०औं वर्ष पूरा भएको अवसरमा बीरगञ्जमा आयोजना हुन लागेको चलचित्र स्वर्णिम महोत्सव सहभागी हुन मंगलबार नेपाल आएका हुन् ।

नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ कात्तिक २१ देखि २३ गतेसम्म वीरगन्जको आदर्शनगर रंगशालामा हुने छ ।

नेपाली युवती विवाह गरेका गोविन्दाको ससुराली ललितपुरको गोदावरीमा रहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री