आइतबार, ६ जेठ २०८१

भुटानमा अनुष्काले सेलिब्रेट गरिन् बिराटको बर्थडे

समयपोष्ट २०७६ कार्तिक १९ गते १४:०९

Advertisement

भारतीय क्रिकेटर विराट कोहलीको आज जन्म दिन परेको छ । उनी आजबाट ३१ बर्ष पुगेका छन् । उनी हाल भुटानमा छुट्टी मनाइरहेका छन् । पत्नी तथा बलिउड अभिनेत्री अनुष्का शर्माले भुटानका केही तस्विरहरु समेत सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री