बुधबार, २ जेठ २०८१

आयशाको नयाँ लुक्स उनलाई पर्यौ भारी,ब्रेष्ट इम्प्लाण्ट गरेको भन्दै भद्दा कमेण्ट

समयपोष्ट २०७५ कार्तिक ६ गते ७:३६

करीब सात बर्ष पछि आइतबार आयसा टाकिया मुंबइको एक शैलुनमा देखा परिन् । उनको जुन तस्बिरहरु बाहिर आएका छन् त्यसमा उनी मोटी देखिएकी छिन् । उनी नचिनिने भएकी छिन् । आयसाको फुटेज सामाजिक सञ्जालमा भाइरल भएपछि प्रयोगकर्ताहरुले उनलाई एउटै प्रश्न गरिरहेका छन् यसलाई के भएको छ ?किन सर्जरी गरेकी ? यस्तै केही प्रयोगकर्ताहरुले त उनलाई भद्दा कमेण्ट गर्न समेत भ्याएका छन् ।

Advertisement

युजर्स आयसाको उडाउँदैछन् मजाक

फोटो भाइरल भएपछि सोसल मिडियामा युजर्सहरुले उनको खुब मजाक उडाइरहेका छन् । एक युजजर्सले लेखेका छन् को हुन् यिनी ?अर्काले उनलाई राखी सावन्त भएको जवाफ दिएका छन् । एक युजरले उनलाई किम कार्दशियन भनेका छन् भने अर्काले अरुलाई तर्साउँन बन्द गरेर बुर्का लगाएर हिड्न सुझाव दिएका छन् । यता अभिनेत्री आयसाले भने आफुले ब्रेष्ट ट्रान्सप्लाण्ट गरेको कुरा अस्विकार गरेकी छिन् । तर उनको बद्लिएको शारिरिक बनावट् हेर्दा उनले सिलिकन इम्प्लाण्ट गरेर ब्रेष्टको साइज बढाएको भन्ने गरिन्छ । यसअघि उनले ओठको सर्जरी गरेको खबर बाहिर आएको थियो । तर उनले एक अन्र्तवार्तामा उक्त कुरा झुठो भएको दाबी गरेकी थिइन् । उनले १८ बर्षको उमेरमा बलिउड डेब्यु गरेकी हुन् ।

Advertisement

उनले सन् २००४ मा फिल्म टार्जनस् द वंडर कारबाट बलिउड डेब्यु गरेकी हुन् । यससंगै उनले दिल मांगे मोर, सोचा ना था, डोर, कैश, संडे, दे ताली, वॉन्टेड, पाठशाला जस्ता फिल्ममा काम गरेकी छिन् । अन्तिम पटक उनी सन् २०११ मा फिल्म मोडमा देखिएकी थिइन् । उनले सन् २००९ मा ब्यवसायि फरहान आजमीसंग विवाह गरेकी थिईन् । उनको एक छोरा छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री