सोमबार, ७ जेठ २०८१

दुई हजार ३०० रुपैयाँले बढ्यो सुनको मुल्य

समयपोष्ट २०८१ वैशाख २८ गते १२:२१

Advertisement

आज सुनचाँदीको मुल्य बढेको छ । शुक्रबार सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ९०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको छ ।

यसदिन चाँदी प्रतितोला एक हजार ७३५ रुपैयाँमा खरिद बिक्री भईरहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री