बुधबार, १२ वैशाख २०८१

जनरल इन्स्योरेन्स र मुक्तिनाथ बिकास बैंकबीच बैङ्कासुरेन्स

समयपोष्ट २०७५ असोज २१ गते ९:२४

जनरल ईन्स्योरेन्स कम्पनी नेपाल र मुक्तिनाथ बिकास बैंक लिमिटेड बीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

Advertisement

इन्स्योरेन्स कम्पनी तथा बिकास बैङ्कबीच अश्विन १९ गते एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री