बुधबार, २ जेठ २०८१

जब अमिताभले अभिषेकको दाँत फुक्लिएको तस्विर सेयर गरे…

समयपोष्ट २०७५ असोज २१ गते ७:४१

अमिताभ बच्चनले छोरा अभिषेकको सानो बेलाको तस्बिर केहि दिन अगाडी इन्स्टाग्रम सार्वजनिक गरे । अनि सस्ससंग तुलना गर्दै लेखेका थिए ,’you look like sauce !!’ ।

Advertisement

यसको बदला लिंदै अभिषेकले पनि आफ्नो अफिसियल इन्स्टाग्रम एकाउण्टको प्रयोग गरि आफ्नो पिताको दुर्लभ तस्बिर लिक गरिदिएका छन् । उक्त इन्स्टाग्रमको तस्बिरमा अमिताभ निकै जवान देखिन्छन् । उक्त तस्विरको क्याप्सनमा उनले लेखेकाछन् ,’ ‘And he said I look like sauce!’ यति मात्र नभएर उनले ह्यास्ट्यागमा ‘payback’ समेत लेखेका छन् ।

बाबुछोराको यस्तो दोहोरीले अहिले सामाजिक सञ्जालमा हङ्गामा मच्चीइरहेको छ । एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री