सोमबार, २७ असोज २०८२

देशभर मौसम मुख्यतया सफा रहने

समयपोष्ट २०८२ असोज २७ गते ६:३९

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। देशभर मौसम मुख्यतया सफा रहने छ ।

सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री