सोमबार, ५ साउन २०८२

५० लाखभन्दा बढीको मुद्दती निक्षेप राख्न प्यान कार्ड अनिवार्य

समयपोष्ट २०८० असोज १९ गते ९:५५

बैंकमा ५० लाख भन्दा बढीको निक्षेप राख्दा प्यान कार्ड अनिवार्य चाहिने भएको छ।

राष्ट्र बैंकले असोज १८ गते ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

यससंगै अब बैंक, विकास बैंक र फाइनान्सले कुनै प्राकृतिक व्यक्तिको रु. ५० लाख भन्दा बढीको मुद्दती निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको स्थायी लेखा नम्बर (प्यान) अनिवार्य रुपमा लिनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री