शुक्रबार, ४ जेठ २०८१

फोटोनको दशैँ अफर : स्माटटवाच देखि थाइल्यान्ड-बाली भ्रमणसम्म

समयपोष्ट २०८० असोज १५ गते १५:५८

Advertisement

फोटोन नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहेकलले आउँदै गरेको चाडपर्वको उपलक्ष्यमा विभिन्न उपहार योजना ल्याएको छ ।

कम्पनीले फोटोनका जुनसुकै मोडलको गाडी खरिदमा ग्राहकलाई स्माटटवाच देखि थाइल्याण्ड र बाली घुम्ने अवसरसहितको योजना ल्याएको हो ।

फोटोनका लाइट कमर्सटयल गाडीहरु नेपालमा उपलब्ध गराउँदै आएको एमएडब्लू वृद्धिले फोटोनका हरेका गाडीको बुकिंगमा सबै ग्राहकहरुलाई स्योरसट उपहार उपलब्ध गराउने जनाएको छ । कम्पनीले एयरपड, स्मार्टवाच र स्पिकर जुनसुकै गाडी बुकिंग गर्दा उपलब्ध गराउने जनाएको छ ।

यसका साथ एमएडब्लू वृद्धिले बम्परउपहारमा लक्की ड्र मार्फत १ जनालाई थाइल्याण्ड ट्रिप, १ जनालाई बाली ट्रिप, १ जनालाई स्मार्ट टेलिभिजन, २ जनालाई रेफ्रिजेरेटर, २ जनालाई
वासिंग मेशिन र ३ जनाले मोबाइलफोन जित्न सक्नेछन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री