बिहीबार, १३ वैशाख २०८१

दशैंको अवसरमा सन्राइज बैंकको निःशुल्क बस सेवा

समयपोष्ट २०७९ असोज १९ गते ९:१४

Advertisement

सन्राइज बैंकले १५ औं वार्षिक उत्सवको अवसरमा निःशुल्क बस सेवा प्रदान गरेको छ ।

दशैंमा काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने र त्यस अभावलाई केही हदसम्म न्युनिकरण गर्ने अभिप्रायसाथ बैंकले निःशुल्क बस सेवा आजबाट सुरु गरेको जनाएको छ ।

बैंकले साझा यातायातसंग सहकार्य गरीे काठमाडौं, ललितपुर र भक्तपुरका सम्पूर्ण साझा बसहरु निशुल्क संचालन गरेको हो । करिब ३० वटा बसहरु मार्फत बिहान ८ बजे देखि साझ ६ बजे सम्म सेवा दिइने बैंकले जनाएको छ ।

बैंकले आश्विन २५ गते आफ्नो १५ औं वार्षिक उत्सव मनाउदै छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री