शनिबार, ८ वैशाख २०८१

प्राइम कमर्सियल बैंकले २३ प्रतिशत बोनस सेयर  दिने 

समयपोष्ट २०७३ कार्तिक १० गते ७:३४


काठमाडौं । प्राइम कमर्सियल बैंकले लगानीकर्तालाई २३ प्रतिशत बोनस सेयर  दिने  भएको छ ।

Advertisement

बैंकको कात्तिक ९ गते बसेको सञ्चालक समितिको बैठकले बोनस सेयर  दिने  निर्णय गरेको हो । 

बैंकले कर प्रयोजनका लागि २४.२१ प्रतिशत  लाभांश समेत दिने भएको छ ।

बैंकले गत बर्ष एक अर्ब १२ करोड रुपैयाँ नाफा गरेको छ।

अहिले बैंकको चुक्ता पुँजी तीन अर्ब ७० करोड रुपैयाँ छ । २

३ प्रतिशत वोनस सेयरपछि पुँजीमा ८५ करोड रुपैयाँ थपिने छ।

नेपाल राष्ट्र बैंकको स्विकृति र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले लाभांस पाउने छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री