बिहीबार, १३ वैशाख २०८१

अनामनगर स्थित बिजुलीको पोलमा आगलागी, तारहरु जलेर नष्ट

समयपोष्ट २०७३ कार्तिक १० गते ७:१९


काठमाडौं।  काठमाडौं अनामनगर स्थित मोडमा रहेको गणेश मन्दिरसँगै  बिजुलीको पोलमा एक्कासी आगलागी भएको छ । 

Advertisement

 बिजुलीको पोलमा आगलागी भएपछि जुद्धबारुण यन्त्रको दमकलले आगो नियन्त्रणमा लिएको छ । 

आगलागीबाट वरिपरी रहेको भौतिक संरचनामा भने कुनै असर परेको छैन । 

पोलमा रहेका  टेलिफोन, केबुल र इन्टरनेट तारहरु भने जलेर नष्ट भएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री