शनिबार, १५ वैशाख २०८१

ओलीको बंगलादेश भ्रमण स्थगित

समयपोष्ट २०७३ कार्तिक ५ गते ८:२४

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको आजबाट हुने भनिएको  बंगलादेश भ्रमण स्थगित भएको छ ।

Advertisement

ओली बंगलादेशको अवामी लिग पार्टीको निमन्त्रणामा त्यस पार्टीको २० औँ सम्मेलनमा भाग लिन आज बंगलादेश जाने कार्यक्रम थियो ।


मुलुकको विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण अध्यक्ष ओलीको भ्रमण स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री