बुधबार, १२ वैशाख २०८१

सिटिजन्स बैंकमा गोली चल्यो, एक जना घाइते

समयपोष्ट २०७८ असोज २५ गते १७:२६

Advertisement

मोरङको सिटिजन्स बैंक शाखामा गोली चलेको छ ।

सोमबार जिल्लाको धानपालथान गाउँपालिकास्थित बैंकमा गोली चलेको प्रदेश–१ प्रहरी कार्यालयले जनाएको छ ।

गोली लागेर बैंकका सुरक्षा गार्ड घाइते भएका छन् ।

घटनाबारे प्रहरीले अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री