बिहीबार, १३ वैशाख २०८१

दसैँको अवसरमा एभरेष्ट बैंकले सार्वजनिक गर्यो भिडियो

समयपोष्ट २०७८ असोज २४ गते २०:२२

Advertisement

नेपालीहरूको महान चाड दसैँलाई मध्यनजर गर्दै एभरेष्ट बैंकले भिडियो सार्वजनिक गरेको छ ।

बैंकले भावनात्मक तथा चेतनामूलक भिडियो सार्वजनिक गरेको हो ।

भिडियोमा दसैँमा टिका लगाई दक्षिणा दिन नयाँ नोट चाहिने भएकोले मानिसहरु बैंक गएर लाइन बसेर नयाँ नोट लिन जान्छन् तर यसो गर्न भन्दा डिजिटल्ली दक्षिणा दिन बैंकले आग्रह गरिएको छ ।

महामारीको यो परिस्थितिमा भीडभाडबाट टाढा रहन र डिजिटल बैंकिङ्गको प्रयोग गरि सबै पिँढीलाई स्मार्ट बन्न सन्देश यस भिडियोमार्फत दिइएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री