शनिबार, ६ कार्तिक २०७८

रिलायन्स लाइफले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७८ असोज १९ गते १०:३४

Advertisement

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ।

कम्पनीले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो। बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

असोज १८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री