बिहीबार, २० वैशाख २०८१

साहस उर्जाको साधारण सेयर बाँडफाँट

समयपोष्ट २०७८ असोज १७ गते ११:१३

Advertisement

साहस उर्जाको साधारण सेयर बाँडफाँट भएको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले आज सेयर बाँडफाँड गरेको हो ।

असोज ६ देखि १० गतेसम्म बिक्री खुला भएको आईपीओ ६ लाख ४४ हजार जना आवेदकले १० कित्ताका दरले पाएका हुन् ।

कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओ बिक्री खुलाएको थियो ।

Advertisement

आईपीओमा २३ लाख ९५ हजार ४५६ जनाको आवेदन परेको थियो । जसमध्येबाट २३ लाख ८३ हजार ४६० जनाको आवेदन मात्रै आवेदन स्वीकृत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री