शुक्रबार, १४ वैशाख २०८१

नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण सुरु गर्यो

समयपोष्ट २०७३ असोज १६ गते ६:००


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजबाट आफ्ना कार्यालयहरुबाट सर्वसाधारणलाई दसैंका लागि नयाँ नोट वितरण सुरु गरेको छ ।

Advertisement

राष्ट्र बैंकले थापाथलीस्थित बैंकिङ कार्यालय र मोफसलका क्षेत्रीय कार्यालयबाट नयाँ नोट वितरण सुरु गरेको हो ।

बैंकले टोकन वितरण गरेर लाइनलाई व्यवस्थित पार्ने प्रयास गरेको छ ।

एक जनालाई ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोटहरु दुई दुई बिटाका दरले  ३७ हजार रुपैयाँसम्म  बैंकले उपलब्ध गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री