शुक्रबार, १६ चैत २०८०

उपत्यकामा थप १८ सय ८८ जनामा कोरोना संक्रमण

समयपोष्ट २०७७ कार्तिक १४ गते १६:३७

Advertisement

काठमाडौं उपत्यकामा थप १८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

काठमाडौंमा १५ सय ८ जना, भक्तपुरमा १ सय ३१ जना र ललितपुरमा २ सय २९ जना गरी १८ सय ८८ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण देखिएको छ भने कोरोनामुक्त भएर ४ हजार ९६ घर फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री