बुधबार, १२ वैशाख २०८१
समयपोष्ट २०७७ कार्तिक १४ गते १२:२०

Advertisement

श्रीमतीको श्वासप्रश्वासमा समस्या आएपछि पूर्वसभामुख महरा
श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई हेलिकप्टरबाट काठमाडौं ल्याईएको छ।

दाङ घोराहीबाट हेलिकोप्टरमार्फत् सीतालाई शुक्रबार बिहान ९ बजे उपचारका लागि काठमाडौं ल्याईएको हो।

५९ वर्षीया महरालाई निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको छ। श्रीमतीसंगै पूर्वसभामुख महरा पनि काठमाडौं आएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री