शुक्रबार, १४ वैशाख २०८१

ठूला स्तनका कारण करोडाँ कमाउने यी मोडल

समयपोष्ट २०७७ कार्तिक ५ गते ११:०७

Advertisement

अमेरिकी मोडल आफ्नो शारिरिक बनावटका कारण निकै चर्चित छिन् ।

कोलको ५४ इन्च को ब्रेष्ट साइजले हर मानिसको ध्यान उनी तर्फ खिच्छ । यही स्तनकै कारण उनी करोडौँ रुपैयाँ आर्जन गर्न सफल समेत भएकी छिन् ।

४७ वर्षकी यी मोडलनले आफ्ना ठूला स्तनका भएका कारण धेरै दुख भएपनि आफु खुशी भएको प्रतिक्रिया दिएकी छिन् ।

अलेग्राले ब्रेस्ट सर्जरी गरेपछि वर्षभरीमा केही शोमा भाग लिएर ६४ लाख सम्म कमाइ गरेको र आम्दानीको दर अझै बढेको विभिन्न अन्तरवार्तामा प्रतिक्रिया दिएर खुशी ब्यक्त गरेकी छिन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री