बिहीबार, १३ वैशाख २०८१

खड्काको बदमासीविरुद्ध व्यवसायीः पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी

समयपोष्ट २०७४ कार्तिक १३ गते २:५२

पेट्रोलियम व्यवसायी नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीविरुद्ध उभिएका छन् । 

Advertisement

खड्काले मनपरी ढंगले ट्यांकर सञ्चालनको अनुमति दिएको भन्दै व्यवसायीले गैरकानुनी रुप्मा दिएको अनुमति रद्ध नगरे पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् । 

खड्काले चोर बाटो बाट निगमकै ढुवानी विनिमिावलीविपरित ट्यांकरसञ्चालन अनुमति दिएको अरोप उनीहरुले लगाएका छन् । 

निर्णय रद्ध नगरे पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले चेतावनी दिएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री