शुक्रबार, १६ चैत २०८०

फिर्ता भएनन् गाडीः चुनाव प्रचारमा दुरुपयोग

समयपोष्ट २०७४ कार्तिक ९ गते ३:००

निवर्तमान भईसकेका केही सांसद्ले पदाधिकारीको हैसियतमा प्राप्त गाडी सुविधा दुरुपयोग गरिरहेको भेटिएको छ ।

Advertisement

निवर्तमान सभामुख, उपसभामुखसहित विभिन्न समितिका पदाधिकारीले पदीय हैसियतले प्रयोग गरेका सवारीसाधन अझै फिर्ता गरेका छैनन् ।

सचिवालयको रेकर्डमा ७ जनाले मात्र बुझाएको  देखिन्छ । निवर्तमान सभामुख ओनसरी घर्तीमगर र निवर्तमान उपभासमुख गंगाप्रसाद यादव सुविधाबापत पाएको गाडी फिर्ता नगरी त्यसैमा चढेर चुनाव प्रचारका लागि गृहजिल्लातर्फ लागेका छन् । नागरिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री