शनिबार, १५ वैशाख २०८१

शेयर बजार १३.९२ अंकले घट्यो,नेपाल टेलिकमको शेयर सबैभन्दा बढी कारोबार

समयपोष्ट २०७४ कार्तिक ८ गते १०:१०

बुधबार नेप्से परिसूचक १३.९२ अंकले घटेर १५५३.७२ अंकमा झरेको छ । यसदिन१५९ कम्पनीका १४ लाख ४७ हजार कित्ता शेयर ४७ करोड १० लाख रुपैयाँमा किनबेच भएको छ। बुधबार सबैभन्दा बढी नेपाल टेलिकमको शेयर ६ करोड २६ लाख रुपैयाँमा कारोबार भयो । यसदिन उपसूचक मिश्रीत देखिएका छन् । यसदिन ब्यापार ११.७३ र होटल समुह उपसुचक ३१.३५ अंकले बढेका छन् । बैंक ११.७, विकास बैंक ११.९४, जलबिद्युत २८.३८, फाइनान्स ५.२९, बीमा ३६.७३, उत्पादनमुलक २९.९१, र अन्य २१.११ अंकले घटेका छन् । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री