बिहीबार, १३ वैशाख २०८१

ग्लोवल आईएमई बैंकको सेयरमूल्य समायोजन

समयपोष्ट २०७४ कार्तिक ८ गते ७:४७

ग्लोवल आईएमई बैंकको सेयरमूल्य बुधबार समायोजन भएको छ । बैंकको १० प्रतिशत बोनस समायोजनपछि नयाँ मूल्य निर्धारण भएको हो । नेपाल स्टक एक्सचेञ्चले नयाँ मूल्य सेयरमूल्य ३५४ रुपैयाँ निर्धारण गरेको छ । यसअनुसार बैंकको सेयर कारोबार बुधबार ३५४ रुपैयाँमा खुल्नेछ ।

Advertisement

बैंकको १८० दिनको सेयर कारोबार मूल्यका आधारमा बैंकको औसत आधारमूल्य ३७१ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री