शुक्रबार, ७ वैशाख २०८१

कृषि कर्ममा जनशक्ति अभाव,खेत बाँझै

समयपोष्ट २०७४ कार्तिक ७ गते ३:२१

खेती गर्ने जनशक्ति नहुँदा चिशंखगडी गाउँपालिका खेत बाँझै रहन थालेको छ ।  युवाहरु विदेसिने र अधियाँ दिएर बसाई सर्ने क्रमले कामदरा पाउन छाडेका हो । 

Advertisement

चिशंखुगढी गाउँपालिका५ मा पर्ने सेर्नाबेंसी धान खेतीका लागि जिल्लकै चर्चित ठाउाँ हो । सेर्नाबेंसीमा खेत हुनेलाई सम्पन्न ठान्ने चलन थियो । अहिले समयले कोल्टे फेरेको छ । 

सर्नावेंसीमा ३ सय रोपनीभन्दा बढी खेत बाँझिएको छ ।  पहिला धान फल्ने खेत हाल चोरीमा परिणत हुँदै विस्तारै जंगल हुने क्रम बढेको छ । 

सिँचाई सुविधा भए पनि धान उत्पादनमा ह्रास आएको छ । कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री