शुक्रबार, ७ वैशाख २०८१

चिलिमेको सेयरमूल्य कतिमा भयो समायोजन ?

समयपोष्ट २०७४ कार्तिक ६ गते ६:१५

नेपाल स्टक एक्सचेन्जले चिलिमे हाइड्रोपावरको सेयरमूल्य समायोजन गरेको छ ।  चिलीमेको १५ प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता सेयरमूल्य ७८८ रुपैयाँ कायम भएको हो ।  जसको औसत आधार मूल्य भने ९१३ रुपैयाँ छ ।

Advertisement

ch

प्रतिक्रिया

सम्बन्धित सामाग्री