बिहीबार, १३ वैशाख २०८१

वाम तालमेलभन्दा जालझेल बढी: एमालेभित्र आन्तरिक विवाद उत्कर्षमा

समयपोष्ट २०७४ कार्तिक ६ गते २:५०

नेकपा एमाले र माओवादी केन्द्रले आगामी निर्वाचनका लागि संयुक्त उम्मेदवारी विरुद्ध वामपन्थी गठबन्धनबाटै वागी उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

Advertisement

एमाले र माअ‍ोवादी केन्द्र भित्र उम्मेदवारी छनोटको विषयलाई लिएर बढी विवाद चुलिएको छ ।

पार्टी भित्रको विवाद वागी उम्मेदवारी दिनेसम्मको भएको छ ।

एमाले अध्यक्ष केपी ओलीले आफू निकटका व्यक्तिलाई मात्र टिकट दिएको भन्दै एमालेभित्रै आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।

ओलीको निर्णयप्रति वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले असन्तुष्टि जनाउँदै आएका छन् ।  नेपाल समाचारपत्र

प्रतिक्रिया

सम्बन्धित सामाग्री