शुक्रबार, १४ वैशाख २०८१

साताको पहिलो दिन नेप्से ३.५७ अंकले बढ्यो

समयपोष्ट २०७४ कार्तिक ५ गते ९:३७

आईतबार नेप्से परिसुचक ३.५७ अंकले बढेर १५७१.९२ विन्दुमा उक्लिएको छ । यसदिन १४६ कम्पनीका ८७ लाख कित्ता सेयर ३६ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । 
यसदिन चिलिमे जलबिद्युत कम्पनीको सेयर सबैभन्दा बढी किनबेच भएको छ । यसदिन उपसुचकहरु मिश्रित देखिएका छन् । ब्यापार,होटल र बिमा समुह बाहेक अन्य समुह उपसुचकहरु बढेका छन् । 
यसदिन बाणिज्य बैंक समुह ३,बिकस बैंक २.४५,जलविद्युत १३.४८,फाईनान्स ५.८४,र अन्य समुह उपसुचक १०.४१ अंकले बढेका छन् । त्यस्तै ब्यापार ०.१६,होटल ४६.५३,र बिमा समुह उपसुचक भने ११.११ अंकले घटेका छन् । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री