आइतबार, १६ फागुन २०७७

डेढ अर्ब घोटालाको आरोप लागेका खड्का मन्त्रालय तानिने

समयपोष्ट २०७४ कार्तिक १ गते ३:१४

निर्वाचन आयोगले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई आपुर्ति मन्त्रालयमा तान्न सहमति दिएको छ । 

Advertisement

आयोगको सहमतिपछि ईन्धन भण्डारणका लागि जग्गा खरिदमा करिव डेढ अर्ब रुपैयाँ घोटाला गरेको आरोप लागेको खड्कालाई मन्त्रालय तान्ने बाटो खुलेको हो । 

खड्कालाई मन्त्रालय झिकाउन आयोगको आचारसंहितासंग सम्बन्धित बैठकले सहमति दिने निर्णय गरेको हो, विज्ञप्तीमा लेखिएको छ । नागरिक दैनिकबाट

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री