शुक्रबार, ७ वैशाख २०८१

माछापुच्छ्रे बैंकको हकप्रदमा नबिकेको सेयर लिलामीमा,बोलपत्र पेश गर्ने अन्तिम मिति कहिले ?

समयपोष्ट २०७४ असोज २७ गते ६:०४

माछापुच्छ्रे बैंकले हकप्रदमा नबिकेको एक लाख ६० हजार ७४२ कित्ता सेयर लिलाम गर्ने भएकोे छ । बैंकले एक लाख ४० हजार ७४० कित्ता साधारण र २० हजार दुई कित्ता संस्थापक सेयरको लिलामी गर्ने भएको हो ।

Advertisement

बैंकको लिलामको सेयरमा कार्तिक ५ गतेदेखि १३ गतेसम्म बोलपत्र पेश गर्न सकिने छ । बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । एनएमबि क्यासपटल र आश्वा प्रणालीमा आवद्ध वित्तीय संस्थाहरुबाट लिलामीको सेयरमा बोलपत्र पेश गर्न सकिने बैंकले जनाएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री