शनिबार, १५ वैशाख २०८१

सेयर बजार ४.०३ अंकले बढ्यो, ४० करोड रुयैयाँको सेयर किनबेच

समयपोष्ट २०७४ असोज २६ गते ९:३२

बिहिबार नेप्से परिसुचक ४.०३ अंकले बढेर १५१०.०२ विन्दुमा उक्लिएको छ । यसदिन १ सय ५४ कम्पनीका ८ लाख ९९ लाख कित्ता सेयर ४० करोड रुपैयाँ बराबरमा किनबेच भएका छन् । आज सबैभन्दा बढी चिलिमे चलविद्युत कम्पनीको सेयर किनबेच भएको छ । आज उपसुचक मिश्रित देखिएका छन् । 

Advertisement

बाणिज्य बैंक ,ब्यापार र अन्य समुह बाहेक सबैका उपसुचकहरु आज राताम्मे भएका छन् । आज बाणिज्य बैंक समुह उपसुचक २.०१ ,ब्यापार ०.२५ र  अन्य समुह उपसुचक ३०.०७ अंकले बढेका छन् । 
यसदिन होटल समुह ४.०८,विकास बैंक समुह ५.४२,जलविद्युत ७.०३,फाईनान्स ३.१३,विमा समुह उपसुचक २१.८ अंकले घटेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री