बिहीबार, २० फागुन २०७७

ग्रिनकार्ड होल्डर पाइलटले दिए राजीनामा

समयपोष्ट २०७४ असोज २५ गते ३:४८

नेपाल वायुसेवा निगममा महिनाको १० लाख रुपैयाँ तलब खाइरहेका अमेरिकी ग्रिनकार्डधारी पाइलट आङनुरी शेर्पाले राजीनामा दिएका छन् ।

Advertisement

सानो आकारको चिनीयाँ जहाजका प्रशिक्षक पाइलट उनले केही दिनअघि राजीनामा दिएका हुन् ।

निगम व्यवस्थापनका उच्च अधिकारीहरुको मिलेमतो मा कर्मचारी विनियमावली विपरीत अमेरिकी ग्रिनकार्ड होल्डर शेर्पालाई विज्ञताको नाम दिएर प्रतिमहिना १० लाख रुपैयाँ तलब दिँदै चार बर्षका लागि नियुक्त गरिएको नागरिक दैनिकले गत साउन पहिलो साता खुलासा गरेको थियो ।

Advertisement

उनको नियुक्तिबारे निगमभित्रै व्यापक आलोचना भएको थियो । नागरिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री