शनिबार, १५ वैशाख २०८१

स्वराेजगार लघुवित्तको सेयरमूल्य कतिमा समायोजन भयो ?

समयपोष्ट २०७४ असोज २३ गते ६:४४

स्वराेजगार लघुवित्तको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीले प्रस्ताव गरेको १६.६६प्रतिशत बोनस सेयरलाई समायोजन गरि सोमबार नयाँ मूल्य निर्धारण गरेको हो ।

Advertisement

नेप्सेले लघुवित्तको १६.६६ प्रतिशतबोनसपछि समायोजित सेयरमूल्य १८३० रुपैयाँ मूल्य तोकेको छ । कम्पनीको औसत आधारमूल्य १७९८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री