शनिबार, १५ वैशाख २०८१

यसकारण नआउने भयो पूरक बजेट

समयपोष्ट २०७४ असोज २० गते ३:०९

अर्थ मन्त्रालय र योजना आयोगले आन्तरिक गृहकार्य गरिरहेकै बेला बनेको बाम गठबन्धनले पूरक बजेट ल्याउने सम्भावना टारिदिएको छ ।सत्ता घटक माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष एमालेसँग केहि दिनअघि गठबन्धनको घोषणा गरेसँगै पूरक बजेटको सम्भावना टरेको खबर आजको कान्तिपुरमा छ ।

Advertisement

अर्थ मन्त्रालय र योजना आयोगका अधिकारीले कर्मचारीलाई तत्काल यसको सम्भावना टरेको जानकारी गराइसकेका छन् ।निर्वाचन आचारसंहिता लागिसकेको अवस्थामा आयोगको सहमतिबिना पूरक बजेट ल्याउन नपाइने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री