शनिबार, १५ वैशाख २०८१

म्युजिक भिडियोमा खेलाउने भन्दै २० बर्षिया युवतीलाई सामुहिक बलात्कार

समयपोष्ट २०७४ असोज १८ गते ६:३६

तुलसीपुरमा सामुहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् । तुलसीपुर बजारको एक होटेलमा २० बर्षिया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा तुलसीपुर ६ का ३४ बर्षिय दिनेश अधिकारी र २० बर्षिय दिलीप वली पक्राउ परेको र्इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

Advertisement


उनिहरुमाथि जबरजस्ती करणी ऐन अन्र्तगत मुद्दा दायर भएको छ । म्युजिक भिडियोमा अभिनय गराउने प्रलोभनमा पारी २० बर्षिया युवतीलाई बाँकेबाट तुलसीपुर बोलाइ सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री