बुधबार, १२ वैशाख २०८१

भारतले खुलाा सीमा नियमनमा जोड दिनेः काठमाडौंमा शनिवारदेखि ईपीजी पाँचौ बैठक

समयपोष्ट २०७४ असोज १८ गते ३:१८

आतंकवाद, उग्रवाद र अवैध मुद्रा, लागुपदार्थ ओसारपसारलगायत तस्करी नियन्त्रणका लागि भारतले नेपाल भारत सीमा नियमनमा जोड दिने भएको छ । 

Advertisement

नेपाल भारत प्रबुद्ध ब्यक्ति समहु ईपीजी को आगामी पाँचौ बैठकमा नेपाल भारत सीमा नियमन र सीमा सुरक्षा प्रमुख एजेन्डा बनाउँदै भारतीय पक्षले सीमा नियमनबारे आफ्नो धारणा राख्ने तयारी गरेको हो । 

नेपाल भारतवीच रहेको सानाठुला विभिन्न ७० चेक पोईन्ट नाका नियमन गर्ने विषयमा केन्द्रित प्रस्तुती गर्ने तयारीमा भारतीय पक्ष रहेको उच्च केटनितिक श्रोतले जनायो । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री