आइतबार, ६ जेठ २०८१

छुटे र्‍यापर ‘भिटेन’

समयपोष्ट २०७६ कार्तिक ९ गते ९:५६

Advertisement

र्‍यापर ‘भिटेन’ समीर घिसिङ साधारण तारिखमा रिहा भएका छन् ।

उनलाई प्रहरीले शुक्रबार राति साधारण तारिखमा छाडेको हो । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले विहीबार उनलाई ललितपुरको जाउलाखेलबाट पक्राउ गरेको थियो । अभद्र व्यवहारको आरोपमा म्याद लिई उनलाई थुनामा राखेको थियो ।

‘यस्तै त हो नि ब्रो’ बोलको गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको थियो । पक्राउ परे लगतै उनको यो गीतलाई युट्युबबाट हटाउने लगाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री