शनिबार, ८ वैशाख २०८१

झरीको मौसम यौनका लागि रोम्यान्टिक

समयपोष्ट २०७६ कार्तिक ३ गते १५:५४

Advertisement

झरीको मौसम यौनका लागि रोमान्टिक मानिन्छ ।

तर यस्तो मौसममा पनि तपाईं यौन सम्बन्धमा कमजोर हुनुहुन्छ ? या तपाईं अन्य मौसमभन्दा फरक महशुस गर्न सक्नुभएको छैन भने यसको समाधान तपाई आफैले गर्न सक्नु हुने छ ।

तपाईंले आफ्नो भान्साकोठामै घरेलु आयुवेर्दिक औषधि बनाउन सक्नुहुन्छ । आफैले बनाएको घरेलु औषधि सेवनबाट झरीको मौसममा आफ्नो यौन जीवन सन्तुष्ट बनाउन सक्नुहुने छ ।

२ देखि ४ वटा सुकेको खन्यूलाई किसमिससँग बिहान र बेलुका दूधमा पकाएर खाने र एक गिलास दूध दैनिक पिउने ।

७ ग्राम अश्वगंधा चूर्ण, मिश्री र महमा १५ ग्राम गाईको घ्यूमा मिलाएर प्रत्येक दिन बिहान र बेलुका खाने ।

५० ग्राम मासको दाललाई पानीमा भिजाएर बोक्रा निकाल्ने, र यसलाई घ्यूमा भुटेर दुध, सखर, बदाम, किसमिससंग मिसाएर खीर बनाएर खाने । यसले यौन शक्ति बढाउँछ ।

१०/१० ग्राम मह, अदुवाको रस, प्याजको रसलाई ६ ग्राम घ्यू सबैलाई एकै ठाउँमा मिलाएर बिहान नियमित २१ दिन खाने ।

१५ ग्राम कालो तिल र १० ग्राम गोखरु चूर्ण दुधमा मिलाएर पिउने । यसले थकानलाई नियन्त्रण गर्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री