आइतबार, ६ जेठ २०८१

बलिउडका यी अभिनेत्री जसको न्युड सिनले फिल्म हिट

समयपोष्ट २०७५ असोज ९ गते १३:३०

बलिउडमा केही यस्ता फिल्म छन् । जहाँ अभिनेत्रीले दिएको बोल्ड सिनकै कारण फिल्म हिट भयो ।

Advertisement

ती फिल्ममा अभिनेत्रीका न्युड दृश्य समेत समेटिएका थिए । ती अभिनेत्री जसले बलिउड फिल्मका लागि दिए न्युड सिनः

सन्नी लियोनी
अभिनेत्री सन्नी पोर्न फिल्मबाट बलिउड भित्रिएकी हुन् । सन्नीले ‘मस्तीजादे’ र ‘रागनी एमएमएस २’ फिल्ममा न्युड सिन दिएकी थिइन् ।

शर्लिन चोपडा
बलिउडमा हट अभिनेत्री शर्लिन चोपडाको बेग्लै पहिचान छ । शर्लिन फिल्म ‘कामशुत्र’को केही दृश्यमा न्युड भएकी थिइन् । उनले भनेकी थिइन् ‘रेप मलाई सरप्राइज सेक्स जस्तो लाग्छ ।’

कल्कि कोचलिन
अभिनेत्री कल्किले अभिनय करियरको सुरुवात फिल्म ‘देव डी’बाट गरेकी थिइन् । उनले ‘मार्गरीता विल ए स्ट्रो’मा न्युड सिन दिएकी थिइन् । जुन सिनले बलिउड हल्लिएको थियो ।

Advertisement

पुनम पाण्डे
बलिउडकी हट एण्ड सेक्सी अभिनेत्री अक्सर बोल्ट अन्दाजको कारणले चर्चामा रहने गरेकी छन् । उनले फिल्म ‘नशा’मा एक न्युड सिन दिएकी थिइन् ।

सिमी ग्रेवाल
सिमीले फिल्म ‘मेरा नाम जोकर’मा एक न्युड सिन दिएकी थइन् । उनलाई बलिउडमा बोल्ड सिनको सुरुवात गर्ने अभिनेत्रीको रुपमा पनि लिने गरिन्छ ।

सीमा रहमान
अभिनेत्री सीमाको फिल्म ‘सिन्स जो साल’ २००५मा आएको थियो । यस चलचित्रका लागि उनले एक न्युड सिन दिएकी थिइन् ।

सीमा विश्वास
सीमाले अभिनेत्री फुलन देवीको जीवनीमा बनेको चलचित्र ‘ब्यान्डिङ क्वीन’मा न्युड दृश्य दिएकी थिइन् । उनी फिल्मका केही दृश्यमा न्युड भएकी थिइन् ।
देखिएकी थिइन् ।

राधिका आप्टे
बलिउडमा हट अभिनेत्रीको पहिचान बनाएकी राधिका आप्टेले फिल्म ‘पाच्र्ड’को केही दृश्यमा कपडा खोलेर न्युड भएकी थिइन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री