आइतबार, ६ जेठ २०८१

गायक कुमार सानु काठमाडौंमा

समयपोष्ट २०७५ असोज ४ गते ७:३९

बलिउडका चर्चित गायक कुमार सानु नेपाल आएका छन् । बुटवलमा हुने एक सांगीतिक कार्यक्रममा सहभागि हुँन नेपाल आएका उनी बुधबार साँझ काठमाडौँको त्रिभुवन विमानस्थलमा अवतरण गरे ।

Advertisement

शुक्रबार पारामाउन्ट इन्टरटेन्मेन्टले लुम्बिनिमा आयोजना गर्न लागेको कार्यक्रममा उनले गीत गाउने छन् । गायिका देविका बन्दनाले उनलाई साथ दिनेछिन् ।

बलिउडका सयौं चलचित्रका हजारौं गीत गाएका गायक कुमार सानुले हिन्दी, नेपाली, बंगालीसहित विभिन्न भाषाका २० हजार भन्दा बढि गीतमा स्वर प्रदान गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री