आइतबार, ६ जेठ २०८१

स्विमिङ पुलमा यस्तो अन्दाजमा देखिइन् प्रियंका

समयपोष्ट २०७५ असोज ३ गते ९:४९

नेपाली सिने जगतकी चर्चित नायिका प्रियंका कार्कीको स्विमिङ पुलमा खिचिएका केही तस्विरहरु सार्वजनिक भएका छन् । कार्की उक्त तस्विरमा टु पिसमा देखिएकी छिन् । उक्त तस्विरहरु नायिका कार्कीले आफ्नो इन्स्टाग्राममा पोष्ट गरेकी छिन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री