शुक्रबार, १४ वैशाख २०८१

गोबिन्दा पुगे पशुपति

समयपोष्ट २०७५ भदौ ३१ गते ११:१४

बलिउड अभिनेता गोविन्दाले आज पशुपतिनाथको दर्शन गरेका छन् । गोविन्दा शनिबार मध्यान्न नेपाल आएका हुन् । छोरीका साथ नेपाल आएका उनी आजै काठमाडौंमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुनेछन् ।

Advertisement

काठमाडौ ओर्लिएलगतै नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीलाई धन्यवाद दिएका गोबिन्दाको ३ दिने नेपाल बसाईको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भट्ने र चन्दागिरी पुग्ने समेत योजना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री