बिहीबार, १३ वैशाख २०८१

५.५ रिक्टरस्केलको भूकम्प

समयपोष्ट २०७५ भदौ २७ गते ९:३८

भारतको आसाम आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

Advertisement

बुधबार बिहान १० बजेर ५० मिनेट जाँदा ५.५ रिक्टरस्केलको भूकम्प गएको भूकम्पसम्बन्धी जानकारी दिने वेवसाइट इएमएससीले जनाएको छ ।

भूकम्पको धक्का पूर्वी नेपालका जिल्लाहरुमा समेत महसुश भएको जानकारी प्राप्त भएको छ । भूकम्पबाट क्षति भए नभएकोबारे जानकारी प्राप्त भइसकेको छैन।

प्रतिक्रिया

सम्बन्धित सामाग्री