शुक्रबार, २६ जेठ २०८०

प्रहरीको पिडा: कम्तिमा श्रीमतीको अगाडी राम्रो व्यवहार गरिदिए हुन्थ्यो

समयपोष्ट २०७५ भदौ २४ गते २:११

तीन बर्षअघि प्रहरीले सगठनमा आन्तरिक सर्वेक्षण गरेको थियो ।

Advertisement

जसमा तल्लो तहका प्रहरीले आफुहरुलाई माथिल्ला तहका कर्मचारीले निकै रुखो व्यवहार गर्ने गुनासो पोखे ।

आजको नयाँ पत्रिकामा खबर छ,कम्तीमा श्रीमतीको अगाडी त राम्रो व्यवहार गरिदिनुभए हुन्थ्यो, एक प्रहरी हवल्दारको गुनासो थियो, हाकिमबाट सधैँ नोकरको जस्तो व्यवहारले साह्रै चित्त दुख्छ ।

अन्य प्रहरीले पनि माथिल्लो तहका अधिकृतले व्यवहार राम्रो नभएको बताएका थिए ।

प्रहरीको योजना अन्वेषण निर्देशनालयले तयार पारेको रिपोर्टमा प्रहरीभित्रै व्यवहार सुधार गर्न आवश्यक देखिएको छ ।,

प्रतिक्रिया

सम्बन्धित सामाग्री