शुक्रबार, १४ वैशाख २०८१

अब गीतबाटै सिक्नुहोस् ह्रस्व दीर्घ, हेर्नुहोस् तीजको भाकामा भाइरल यो गीत

समयपोष्ट २०७५ भदौ २२ गते ४:५६

तीजको भाकामा ह्रस्व तथा दीर्घ कसरी लेख्ने भनेर सिकाउने गीत बजारमा आएको छ । अहिले यो गीतले सामाजिक सञ्जालमा ब्यापक चर्चा पाएको छ । सुन्दा रमाइलो लाग्ने र नेपाली ब्याकरण सिकाउने यो गीत नेपाली भाषाका शिक्षक विमल घिमिरेले तयार पारेका हुन् । एआइए स्कूल शंखमुलका प्रबन्ध निर्देशक समेत रहेका घिमिरेको परिकल्पना र शब्द, राजकुमार घिमिरेको लय अनि शारदा पराजुलीको आवाजमा तयार गीतमा ह्रस्व दीर्घका नियमलाई लयबद्ध ढंगले प्रस्तुत गरिएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री