बिहीबार, १५ चैत २०८०

यस्ता महिलाले तपाईलाई बर्बाद पारेर छाड्छन्

समयपोष्ट २०७५ भदौ १७ गते ११:१६

भनिन्छ कुनै पनि पुरुष सफल या असफल हुनुमा महिलाको हात हुन्छ । महिलालेनै पुरुषलाई सफलताको शिखरमा पनि पुर्याउँन सक्छन् । साथै उनीहरुलाई बर्बाद पार्न पनि महिलानै जिम्मेवार हुन्छन् । त्यसकारण तलका स्वभाव भएका स्त्रीको भुलेर पनि संगत नगर्दा राम्रो

Advertisement

जो स्त्री फोहोरमैला बस्छन र आफ्नो स्याहार गर्दैनन् ।

जो पाप कर्ममा लीन हुन्छन ।

जसको परपुरुषसँग मन रम्छ ।

जो हरेक कुरामा आक्रोशित हुन्छन, जो छल-कपट या मिथ्या भाषण गर्छन ।

जो आफ्नो घरको सजावटमा खासै ध्यान दिंदैनन्, जसको विचार उत्तम हुदैन ।

जो आफ्नो सन्तान प्रति स्नेह देखाउँदैनन् ।

जो सिर्फ आफ्नो बारेमा मात्र सोच्छन।

जो अर्काको घरमा झगडा सिर्जना गराउन बारम्बार कोशिश गरिरहन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री